" श्रीमद्भागवतमा कलियुगको धर्म (विशेषता) बारे रोचक वर्णन छ । भनिएको छ, कलियुगमा पाखण्डको प्रधानता हुन्छ । राजा–महाराजा (शासक) हरू डाकु–लुटेरा समान हुन्छन् । राजा अत्यन्त निर्दयी एवं क्रूर हुन्छन् । लोभी त यति हुन्छन् कि राजा र लुटेरामा कुनै अन्तर हुँदैन । मनुष्य चोरी, झुट, हिंसा आदि कुकर्मबाट जीविका चलाउँछन् । कलियुगमा जोसँग धन हुन्छ, उही सदाचारी, सदगुणी मानिन्छ । जोसँग शक्ति छ, उसैले धर्म र न्याय व्यवस्थालाई आफूअनुकूल गराउन सक्छ । जो घूस दिन असमर्थ रहन्छ, उसलाई अदालतबाट सही न्याय प्राप्त हुँदैन । जसले जति बढी दम्भ र पाखण्ड देखाउन सक्छ, ऊ त्यति नै बढी साधु कहलिन्छ । (श्रीमद्भागवत, द्वादशकन्ध द्वितीयोध्याय : १–१३ )"
।
पाठ-२ प्राक्टिकल,ल्याव ई लेक्ट्कल सैद्धान्तिक सैद्धान्तिक Elx एलेक्तृफिकतोन electrification This part is prepare note and hands out of electronics lecture Npi.In lab report and practices done.This part is basic lecture by Ashim panta NEA 2057. Practical subject 3 yr Diploma Programme: Electrical Yr 1 st Sem 1 st Electrical I/I Engg. Drawing 40 16 Computer Application 20 8 Physics 10 4 Workshop Practice 80 32 Chemistry 10 4 sem 2 nd Electrical I/II Engg. Drawing 40 16 Chemistry 10 4 Principle of Ele. Engg. 20 8 Electrical Workshop 60 24 Physics 10 4 Yr 2 nd Sem 3 rd Electrical II/I Electrical Drawing 40 16 Computer Programming 20 8 Electrical Installation 60 24 Basic Elect...
Comments
Post a Comment