यस खण्डमा -
पेशा,दक्षता,प्रविधि,अभियन्त्रिकरण,निर्माण,विद्दुतक्षेत्रमा हुने प्रयाेगात्मक शिक्षण र सिकाईकाे अाधरहरु संग्रहित छ।यी अाफ्नै अनुभवले कक्षा शिक्षणा,प्रयाेगका अनुभवमा छन् ,त्रुटि रहे सच्चाईने छ,यी सीप निजि सरकारि सेवा,घर व्यबहारमा अति लाभदायक ठानेकाे छु।निजि र स्वध्ययान ऋृग्वेद अकविता हुदा पाठकहरुमा सीप बढाेत्तरि हुने अाश छ।डिजिटल पुस्तक सेढाई हुदा कपि,अन्य रुपमा लिनु हुदैन,अन्यथा भए गरे कानुनन हुनेछ।
Here we make some practice/practical note assignment for student,teacher and skill personnel .It makes easy to technical knowledge skill and upgrade ability to do new jobs.
Now all of electrical Diploma,Bachelor,Degree related engineering field practical works, As well as Electronics field.
It make easy for student, user and skill in Nepal and aboard.
we hope it help us .
Bichar bigyan
पेशा (profession )
प्रयाेगात्मक नाेट
/blogger.g?
बिषयसुचि:-
१.पाठ १ अाधरभुत(Bsaic science) जानकारि।
२.पाठ २ अभियन्त्रिकरण(Diploma in Electronics Engineering)।
३. पाठ ३ विद्दुत (D.in Electrical Engineering)घर विद्दुतिकरण १।
४.पाठ ४ कम्प्युटर(D.in computer Engineering) कम्प्युटर ।
५.पाठ ५ सिभिल(D.in civil Engineering)।
६.पाठ ६ विद्दुत(BE in Electrical Engineering)।
अध्याय - १
पाठ-१
Brief-
lesson 1
अणु(Atom):-
Source : Google
पेशा,दक्षता,प्रविधि,अभियन्त्रिकरण,निर्माण,विद्दुतक्षेत्रमा हुने प्रयाेगात्मक शिक्षण र सिकाईकाे अाधरहरु संग्रहित छ।यी अाफ्नै अनुभवले कक्षा शिक्षणा,प्रयाेगका अनुभवमा छन् ,त्रुटि रहे सच्चाईने छ,यी सीप निजि सरकारि सेवा,घर व्यबहारमा अति लाभदायक ठानेकाे छु।निजि र स्वध्ययान ऋृग्वेद अकविता हुदा पाठकहरुमा सीप बढाेत्तरि हुने अाश छ।डिजिटल पुस्तक सेढाई हुदा कपि,अन्य रुपमा लिनु हुदैन,अन्यथा भए गरे कानुनन हुनेछ।
Professional
Saturday, April 6,
2019
Hi Guy,Here we make some practice/practical note assignment for student,teacher and skill personnel .It makes easy to technical knowledge skill and upgrade ability to do new jobs.
Now all of electrical Diploma,Bachelor,Degree related engineering field practical works, As well as Electronics field.
It make easy for student, user and skill in Nepal and aboard.
we hope it help us .
Bichar bigyan
पेशा (profession )
प्रयाेगात्मक नाेट
/blogger.g?
बिषयसुचि:-
१.पाठ १ अाधरभुत(Bsaic science) जानकारि।
२.पाठ २ अभियन्त्रिकरण(Diploma in Electronics Engineering)।
३. पाठ ३ विद्दुत (D.in Electrical Engineering)घर विद्दुतिकरण १।
४.पाठ ४ कम्प्युटर(D.in computer Engineering) कम्प्युटर ।
५.पाठ ५ सिभिल(D.in civil Engineering)।
६.पाठ ६ विद्दुत(BE in Electrical Engineering)।
Message
Hi Everybody,
Hari Prasad Prasad Sedhayn
हरि
प्रसाद सेढाईangirassedain.blogspot
I am Hari Prasad sedhayn. I have acquired proficiency in Electrical Engineering and have completed Bachelor in computer application.
I am Hari Prasad sedhayn. I have acquired proficiency in Electrical Engineering and have completed Bachelor in computer application.
In the past, I have worked in micro,small, and large scale projects in electrical field (related to Nepal electricity authority) since 2044 to 2068 BS. Currently I am instructor of electrical and electronics engineering (Diploma and BE course) since 2069 BS to
till the date at Nepal polytechnic institute,Chitwan, Nepal.
I am highly dedicated for the upliftment and betterment of Electrical and electronics engineering field through teaching and learning activities.
पाठ १ अाधरभुत(Basic science)अध्याय - १
पाठ-१
Brief-
lesson 1
अणु(Atom):-
अणु कुनै पदार्थको
सबै भन्दा सानो भाग हो, जसमा त्यस
पदार्थको गुण हुन्छ। अणु(Atom)को व्यास १०−८ मिटर हुन्छ। त्यसको तौल १०−२३ ग्राम हुन्छ।
अणु ३ किसिमका
परमाणविक(तत्त्व हरू मिलेर बनेको हुन्छ ( प्रोटोन{+ ve charge}, न्युट्रोन{0 charge} र
इलेक्ट्रोन{- ve charge}। प्रोटोनहरू धनात्मक चार्जका हुन्छन् तर न्युट्रोनको चार्ज हुँदैन।
इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन र परमाणु भित्रका प्रोटोन र न्युट्रोन भन्द
निक्कै कम तौलका हुन्छन्। हाल प्रकृति मा अहिले ९२ प्रकारका तत्वहरू फेला परेका
छन् र वैग्याविक हरूले थप १९ प्रकारका तत्व गरि जम्मा ११८ ओटा फेला परेको छ त्यस
मा केहि तत्वको नामहरू यसप्रकार रहेका छन जस्तै १) हाइड्रोजन....अादि।
परमाणु : प्नचिन कालै मानिसहरू पदार्थको संरचनाबारे जान्न थिए अनि दार्शनिकहरूले यस बारे धेरै मत दिए अनुसार पदार्थ अत्यन्त साना कणहरूले बनिएको हुन्छ। कुनै पनि तत्व(element)को सबै भन्दा सानु कण जो खुला आँखाले देख्न सकिन्न। यो पारपाणविक कणहरूबाट बनेको हुन्छ।

picture 1. periodic table
परमाणु क्रमांक (periodic table):-
रसायन विज्ञान एवं भौतिक शास्त्रमा सबै तत्वहरूको अलग(अलग परमाणु क्रमांक,एउटा तत्वलाई अर्का तत्वदेखि
अलग गर्दछ। कुनै तत्वको परमाणु क्रमांक त्यसको तत्वका नाभिकमा स्थित प्रोटोनहरुको
संख्याका बराबर हुन्छ। यसलाई श् प्रतीकदेखि प्रदर्शित गरिन्छ। कुनै आवेशरहित
परमाणुमा एलेक्ट्रोनहरुको संख्या पनि परमाणु क्रमांकका बराबर हुन्छ। रासायनिक
तत्वहरुलाई तिनको बढ्दै परमाणु क्रमांकका क्रममा विशेष रीतिदेखि सजाउनाले आवर्त
सारणीको निर्माण हुन्छ जसदेखि अनेक रासायनिक एवं भौतिक गुण स्वयं स्पष्ट हुन्छन्।
Source:fisher science education
केही रासायनिक तत्व यस्ता पनि छन् जसको नाभिकमा प्रोटोनहरुको संख्या (अर्थात परमाणु क्रमांक) त समान हुन्छ किन्तु तिनको नाभिकमा न्युट्रोनहरुको संख्या अलग(अलग हुन्छ। यस्ता परमाणु समस्थानिक कहलाउँछन्। यिनको रासायनिक गुण त प्रायः समान हुन्छन् किन्तु केही भौतिक गुण भिन्न हुन्छन्।

तत्व-रसायनिक तत्व :
झन सानो रसायनिक
पदार्थमा विभाजित हुन नसक्ने रसायनिक पदार्थलाई रसायनिक तत्व भन्छन्। त्यस्ता
पदार्थको सबभन्दा सानो कणलाई परमाणु भन्छन्। परमाणु प्रोटोन, न्युट्रन, र विद्युत्कण९इलेक्ट्रन०बाट बन्छ।
शुद्ध तत्त्वमा एक
किसिमको परमाणु मात्रै पाइन्छ। तत्त्वको एक परमाणुभित्र कति प्रोटोन पाइन्छ भने, त्यही सङ्ख्यलाई तत्त्वको परमाणविक सङ्ख्या भनिन्छ। उदाहरणको लागि, ७९वटा प्रोटोन भएको सबै परमाणु, सुन तत्वका हुन्।
५३ वटा प्रोटोन भएको परमाणु आयोडिनका हुन्।
capacitor :
A capacitor is a passive two-terminal electronic
component that stores electrical energy in an electric field. The effect of a capacitor
is known as capacitance. While
some capacitance exists between any two electrical conductors in proximity in
a circuit, a
capacitor is a component designed to add capacitance to a circuit. The
capacitor was originally known as a condenser or condenser. The original name is still widely used in many
languages, but not commonly in English.collectionblogger
source:Google
विद्युत धारा(Electricity ):-
विद्युत धारा(Electricity ):-
1) विद्यत आवेशका गति वा प्रवाहमा भएमा त्यसलाई
विद्युत धारा भन्दछन्। यसको क्क्ष् एकाई एम्पीयर हो। एक कूलम्ब प्रति सेकेण्डको
दरले प्रवाहित विद्युत आवेश लाई एक एम्पीयर धारा भनिन्छ ।
2) ओहमको नियम अनुसार कुनै पनि सुचालकबाट प्रवाह हुने
विद्युत धारा (करेन्ट) ती दुई बिन्दु बीचको भोल्टेजसँग समानुपातिक हुन्छ । गणितीय
सुत्र अनुसार
4) जहाँ,
5) I . सुचालक बाट प्रवाह भएको विद्युत धारा
6) V . सुचालक दुइ बिन्दु बीचको भोल्टेज (भोल्ट)
7) R. प्रतिरोध (ओहम)
3) 1. ओहमको
नियम (V=IR) अनुसार , प्रतिरोध (R) भनेको (I)विद्युत
धारा करेन्टसंग निर्भर रहन्छ २. ओहमको नियमले धेरै जसो विद्धुतीय
सुचालक पदार्थको चालकत एकदम सटिकसंग व्याख्या गर्छ । केहि पदार्थले , ओहमको नियम पालना गर्दैनन् ,त्यस्तो पदार्थलाई नन=अहोमिक भनिन्छ ।
विद्युतको भोल्ट, फ्रिक्वेन्सी तथा पावर फ्याक्टर :
बिद्दुत नियमावलि:-(NEA rule)
४०. सप्लाई भोल्टेज- (१) सप्लाई भोल्टेजको
स्तर देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–
(क) साधारण ग्राहकको लागि विद्युत
सेवा ए.सी. सिँगल फेजमा २३० भोल्ट र थ्री फेजमा ४०० भोल्ट ।
(ख) ए.सी. थ्री फेज चार तारमा सप्लाई चाहनेलाई २३०/४०० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।
(ख) ए.सी. थ्री फेज चार तारमा सप्लाई चाहनेलाई २३०/४०० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।
४१. हाई भोल्टेज वितरण प्रणालीः (१) हाई
भोल्टेज वितरण प्रणालीमा देहाय बमोजिमको भोल्टेज स्तर कायम गर्नु पर्नेछ ः–
(क) ३,३०० भोल्ट,(ख) ६,६०० भोल्ट,(ग) ११,००० भोल्ट,(घ) २२,००० भोल्ट, र(ङ) ३३,००० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) देखि
(ङ) सम्म उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।
४२. हाई भोल्टेज प्रसारण प्रणाली ः हाई
भोल्टेज प्रसारण प्रणालीमा देहाय बमोजिमको भोल्टेज स्तर कायम गर्नु पर्नेछ ः–
(क) ३३,००० भोल्ट,(ख) ६६,००० भोल्ट,(ग) १३२,००० भोल्ट(घ) २,२०,००० भोल्ट,(ङ) ४,००,००० भोल्ट ।
(क) ३३,००० भोल्ट,(ख) ६६,००० भोल्ट,(ग) १३२,००० भोल्ट(घ) २,२०,००० भोल्ट,(ङ) ४,००,००० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) देखि
(ङ) सम्म उल्लेखित भोल्टको स्तरमा १० प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।
४३. फ्रिक्वेन्सी ः (१)फ्रिक्वेन्सीको स्तर ५०
साइकल प्रति सेकेण्ड ५० हर्ष कायम गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम कायम
गरिएको फ्रिक्वेन्सीको स्तरमा २.५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।
४४. पावर फ्याक्टर ः पावर फ्याक्टरको स्तर
देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–
(क) ग्राहककहाँ सप्लाई गरेको
विद्युतको पावर फ्याक्टर ०.८ ल्यागिङ्ग भन्दा घटी वा एक इकाई भन्दा बढी लिडि∙ हुन दिनु हुँदैन ।
(ख) विद्युत प्रसारण तथा वितरण प्रणालीमा पावर फ्याक्टर खण्ड (क) बमोजिमको स्तरभित्र राख्नको लागि सुहाउँदो साधनको व्यवस्था मिलाउनु पर्नेछ ।
(ग) ग्राहकको विद्युत सम्बन्धी पावर फ्याक्टर खण्ड (क) बमोजिमको स्तर अनुसार नभएमा अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो ग्राहकलाई सुहाउँदो खालको साधन राख्न लगाउन सक्नेछ ।

४५. विद्युत सम्बन्धी विभिन्न स्तरको नाप
गर्ने इकाई ः
विद्युत सम्बन्धी विभिन्न स्तरको नाप गर्ने
इकाई देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–
(क) करेन्टको नाप गर्दा मिली एम्पीयर, एम्पीयर वा किलो एम्पीयरमा,
(ख) भोल्टको नाप गर्दा मिली भोल्ट, भोल्ट वा किलो भोल्टमा,
(ग) रेजिष्टान्सको नाप गर्दा ओहम, किलोओहम वा मेगा ओहममा,
(घ) इन्डकटायन्सको नाप गर्दा हेनरी, मिली हेनरी वा किलो हेनरीमा,
(ङ) क्यापासिटायन्सको नाप गर्दा माइको फ्याराड, मिली फ्याराड वा फ्याराडमा,
(च) शक्तिको नाप गर्दा वाट, किलोवाट वा मेगावाटमा,
(छ) उर्जाको नाप गर्दा किलोवाट घण्टा, मेगावाट घण्टा, गिगावाट घण्टामा,
(ज) भोल्ट एम्पीयरको नाप गर्दा भी. ए., के. भी. ए. वा एम. भि. ए. मा,
(झ) रिआक्टीभ शक्तिको नाप गर्दा भि.ए.आर., के.भि.ए.आर. वा एम.भि.ए.आर. मा ।

४६. स्तर कायम गर्नु पर्ने ः
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले
विद्युत उत्पादन,
प्रसारण वा
वितरण गर्दा विद्युतको भोल्टेज, फ्रिक्वेन्सी तथा पावर फ्याक्टर यस परिच्छेदमा उल्लेख भएको स्तरमा
गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भएको नदेखिएमा त्यस्तो प्रणालीमा सुधार गर्न निरीक्षकले सम्बन्धित प्रतिष्ठानको अवस्था विचार गरी अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक म्याद दिनेछ र सो म्याद भित्र विद्युत प्रणालीलाई ठिक तुल्याउनु अनुमतिपत्र प्राप्त व्यक्तिको
कर्तव्य हुनेछ ।
४७. हद थपघट गर्न सक्ने ः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस परिच्छेदमा उल्लेखित विद्युतको भोल्ट, फ्रिक्वेन्सी तथा पावर फाक्टरका स्तरको हदहरु प्राविधिक दृष्टिकोणले खतरा नपुग्ने गरी थपघट गर्न सक्नेछ ।

source NEA act rule 40-47.
एसआइ एकाइ(SI Unit):-
एस.आइ प्रणालीलाई १९६० को पुरानो
मिटर-किलोग्राम-सेकण्ड अर्थात् (MKS) प्रणालीबाट विकसित गरिएको थियो । यस भन्दा अघि सेन्टीमीटर-ग्राम-सेकण्ड (CGS) प्रणालीमा कंयौ कठिनाइहरु थिए । एस.आइ प्रणाली
पनि सधै स्थिर भएर रहेन ,
यसमा पनि समय क्रम संगै
निरन्तर विकास हुदै गयो । इकाई प्रणालीहरु अन्तर्राष्ट्रीय समझौताहरुद्वारा नै
बनाइन्छन् र परिवर्तन गरिन्छन ।
SI
मूल इकाइ: जुन सात छन्,
व्युत्पन्न इकाइ: जो
मूल इकाइहरुबाट व्युत्पन्न भएका छन्।
नाम
|
चिन्ह
|
मात्रा
|
m
|
||
kg
|
||
s
|
||
A
|
||
K
|
||
mol
|
पदार्थको मात्रा
|
|
cd
|
एकाई(Unit ) :-
1)एकड:- भुमि मापन गर्न सहयोग हुन्छ।
2) एम्पियर:- बिधुत धाराको एकाई नाप्छ।
3) क्यारेट:- बहुमुल्य पत्थर नाप्न प्रयोग गरिने एकाई हो ।
3) ब्यारेल:- तरल पदार्थ नाप्न प्रयोग गरिने एकाई हो।
4) क्युसेक:- प्रति सेकेन्ड नदिको पानीको प्रवाह नाप्ने एकाई हो।
5) ग्रोस:- कुनै पनि बस्तुको संख्या नाप्छ
6) प्रकाश बर्ष:- अन्तरीक्षको दुरि नाप्न प्रयोग गरिने एकाई हो।
7) हर्ज:- बिधुत चुम्बकीय तरंग आबृती नाप्ने एकाई हो।
8) नानो सेकेन्ड:- अन्तरीक्ष दुरि र समय मापन गर्छ ।
9) ओहम:- बिधुत अबरोध मापनको एकाई।
10)रिम:- कागज नाप्न प्रयोग गरिने एकाई हो जसमा ४८० देखि ५०० थान कागज हुन्छ।
11)वाट:- बिधुत शक्तिको एकाई हो।
विभिन्न माध्यममा 0° सेल्सियस तापक्रममा हुने ध्वनिको वेग/माध्यम ध्वनिको वेग-
कार्बनडाइअक्साइड > 258,हावा > 332,हाइड्रोजन > 1270,पानी >1498,काच > 5000,एल्मिनिएम > 5100,स्टिल >5200,ग्रेनाइट > 6000
ध्वनिको तिव्रता/ध्वनि तिव्रता ( डेसिबल)-
कानले सुन्न सकिने -झन्डै 0,रुखको पात हल्लदा - 10,कानेखुसी गर्दा - 20,कुराकानी गर्दा - 50,टेलिफोन घण्टी -80,मोटरसाइकल को ध्वनि -90,जेट प्लेनको धोनी - 140

(लोकसेवा कक्षा - Sovaram Bhandari:खरीदारको विज्ञान परिक्षा)
नाप-
१ मिटर=३.२८०८ फिट,१फिट=०.३०४८ मिटर,१ फिट=१२ ईन्च,१ईन्च=२.५४ से.मि.,१००से.मि.=१ मिटर,१ग्यालेन=१० पाउण्ड,४.५४६ लिटर,१०००=१ भाेल्ट,१००० वाट=१किलाेवाट,१किलाेवाट हावर=१ युनिट,१ हर्षपावर=७४६ वाट।
नाप-
१ मिटर=३.२८०८ फिट,१फिट=०.३०४८ मिटर,१ फिट=१२ ईन्च,१ईन्च=२.५४ से.मि.,१००से.मि.=१ मिटर,१ग्यालेन=१० पाउण्ड,४.५४६ लिटर,१०००=१ भाेल्ट,१००० वाट=१किलाेवाट,१किलाेवाट हावर=१ युनिट,१ हर्षपावर=७४६ वाट।
Mathematical formula:-
1. (α+в)²= α²+2αв+в²
2. (α+в)²= (α-в)²+4αв
3. (α-в)²= α²-2αв+в²
4. (α-в)²= (α+в)²-4αв
5. α² + в²= (α+в)² - 2αв.
6. α² + в²= (α-в)² + 2αв.
7. α²-в² =(α + в)(α - в)
8. 2(α² + в²) = (α+ в)² + (α - в)²
9. 4αв = (α + в)² -(α-в)²
10. αв ={(α+в)/2}²-{(α-в)/2}²
11. (α + в + ¢)² = α² + в² + ¢² + 2(αв + в¢ + ¢α)
12. (α + в)³ = α³ + 3α²в + 3αв² + в³
13. (α + в)³ = α³ + в³ + 3αв(α + в)
14. (α-в)³=α³-3α²в+3αв²-в³
15. α³ + в³ = (α + в) (α² -αв + в²)
16. α³ + в³ = (α+ в)³ -3αв(α+ в)
17. α³ -в³ = (α -в) (α² + αв + в²)
18. α³ -в³ = (α-в)³ + 3αв(α-в)
ѕιη : ѕιη0° =0,ѕιη30° = ½,ѕιη45° = 1/√2,ѕιη60° = √3/2,ѕιη90° = 1,¢σѕ ιѕ σρρσѕιтє σƒ ѕιη
тαη :тαη0° = 0,тαη30° = 1/√3,тαη45° = 1,тαη60° = √3,тαη90° = ∞,¢σт ιѕ σρρσѕιтє σƒ тαη
ѕє¢ѕє¢0° = 1
ѕє¢ : 30° = 2/√3,ѕє¢45° = √2,ѕє¢60° = 2,ѕє¢90° = ∞,¢σѕє¢ ιѕ σρρσѕιтє σƒ ѕє¢
2ѕιηα¢σѕв=ѕιη(α+в)+ѕιη(α-в)
2¢σѕαѕιηв=ѕιη(α+в)-ѕιη(α-в)
2¢σѕα¢σѕв=¢σѕ(α+в)+¢σѕ(α-в)
2ѕιηαѕιηв=¢σѕ(α-в)-¢σѕ(α+в)
ѕιη(α+в)=ѕιηα ¢σѕв+ ¢σѕα ѕιηв.
» ¢σѕ(α+в)=¢σѕα ¢σѕв - ѕιηα ѕιηв.
» ѕιη(α-в)=ѕιηα¢σѕв-¢σѕαѕιηв.
» ¢σѕ(α-в)=¢σѕα¢σѕв+ѕιηαѕιηв.
» тαη(α+в)= (тαηα + тαηв)/ (1−тαηαтαηв)
» тαη(α−в)= (тαηα − тαηв) / (1+ тαηαтαηв)
» ¢σт(α+в)= (¢σтα¢σтв −1) / (¢σтα + ¢σтв)
» ¢σт(α−в)= (¢σтα¢σтв + 1) / (¢σтв− ¢σтα)
» ѕιη(α+в)=ѕιηα ¢σѕв+ ¢σѕα ѕιηв.
» ¢σѕ(α+в)=¢σѕα ¢σѕв +ѕιηα ѕιηв.

α/ѕιηα = в/ѕιηв = ¢/ѕιη¢ = 2я
» α = в ¢σѕ¢ + ¢ ¢σѕв
» в = α ¢σѕ¢ + ¢ ¢σѕα
» ¢ = α ¢σѕв + в ¢σѕα
» ¢σѕα = (в² + ¢²− α²) / 2в¢
» ¢σѕв = (¢² + α²− в²) / 2¢α
» ¢σѕ¢ = (α² + в²− ¢²) / 2¢α
» Δ = αв¢/4я
» ѕιηΘ = 0 тнєη,Θ = ηΠ
» ѕιηΘ = 1 тнєη,Θ = (4η + 1)Π/2
» ѕιηΘ =−1 тнєη,Θ = (4η− 1)Π/2
» ѕιηΘ = ѕιηα тнєη,Θ = ηΠ (−1)^ηα

1. ѕιη2α = 2ѕιηα¢σѕα
2. ¢σѕ2α = ¢σѕ²α − ѕιη²α
3. ¢σѕ2α = 2¢σѕ²α − 1
4. ¢σѕ2α = 1 − ѕιη²α
5. 2ѕιη²α = 1 − ¢σѕ2α
6. 1 + ѕιη2α = (ѕιηα + ¢σѕα)²
7. 1 − ѕιη2α = (ѕιηα − ¢σѕα)²
8. тαη2α = 2тαηα / (1 − тαη²α)
9. ѕιη2α = 2тαηα / (1 + тαη²α)
10. ¢σѕ2α = (1 − тαη²α) / (1 + тαη²α)
11. 4ѕιη³α = 3ѕιηα − ѕιη3α
12. 4¢σѕ³α = 3¢σѕα + ¢σѕ3α
2. ¢σѕ2α = ¢σѕ²α − ѕιη²α
3. ¢σѕ2α = 2¢σѕ²α − 1
4. ¢σѕ2α = 1 − ѕιη²α
5. 2ѕιη²α = 1 − ¢σѕ2α
6. 1 + ѕιη2α = (ѕιηα + ¢σѕα)²
7. 1 − ѕιη2α = (ѕιηα − ¢σѕα)²
8. тαη2α = 2тαηα / (1 − тαη²α)
9. ѕιη2α = 2тαηα / (1 + тαη²α)
10. ¢σѕ2α = (1 − тαη²α) / (1 + тαη²α)
11. 4ѕιη³α = 3ѕιηα − ѕιη3α
12. 4¢σѕ³α = 3¢σѕα + ¢σѕ3α
» ѕιη²Θ+¢σѕ²Θ=1
» ѕє¢²Θ-тαη²Θ=1
» ¢σѕє¢²Θ-¢σт²Θ=1
» ѕιηΘ=1/¢σѕє¢Θ
» ¢σѕє¢Θ=1/ѕιηΘ
» ¢σѕΘ=1/ѕє¢Θ
» ѕє¢Θ=1/¢σѕΘ
» тαηΘ=1/¢σтΘ
» ¢σтΘ=1/тαηΘ
» тαηΘ=ѕιηΘ/¢σѕΘ
» ѕє¢²Θ-тαη²Θ=1
» ¢σѕє¢²Θ-¢σт²Θ=1
» ѕιηΘ=1/¢σѕє¢Θ
» ¢σѕє¢Θ=1/ѕιηΘ
» ¢σѕΘ=1/ѕє¢Θ
» ѕє¢Θ=1/¢σѕΘ
» тαηΘ=1/¢σтΘ
» ¢σтΘ=1/тαηΘ
» тαηΘ=ѕιηΘ/¢σѕΘ
Short form :
» B. A. — Bachelor of Arts.
» M. A. — Master of Arts. »B.tech - Bachelor of Technology
» B. Sc. — Bachelor of Science
» M. Sc. — Master of Science
» B. Sc. Ag. — Bachelor of Science in Agriculture
» M. Sc. Ag. — Master of Science in Agriculture
» M. B. B. S. — Bachelor of Medicine and Bachelor of Surgery
» B.A.M.S- Bachelor of Ayurved Medicine and surgery
» M. D. — Doctor of Medicine
» M. S. — Master of Surgery
» Ph. D. / D. Phil. — Doctor of Philosophy (Arts & Science)
» D. Litt./Lit. — Doctor of Literature / Doctor of Letters
» D. Sc. — Doctor of Science
» B. Com. — Bachelor of Commerce
» M. Com. — Master of Commerce
» Dr. — Doctor
» B. P. — Blood Pressure
» Mr. — Mister
» Mrs. — Mistress
» M.S. — miss (used for female married & unmarried)
» Miss — used before unmarried girls)
» M. P. — Member of Parliament
» M. L. A. — Member of Legislative Assembly
» M. L. C. — Member of Legislative Council
» P. M. — Prime Minister
» C. M. — Chief Minister
» C-in-C — Commander-In-Chief
» L. D. C. — Lower Division Clerk
» U. D. C. — Upper Division Clerk
» Lt. Gov. — Lieutenant Governor
» D. M. — District Magistrate
» V. I. P. — Very Important Person
» I. T. O. — Income Tax Officer
» C. I. D. — Criminal Investigation Department
» C/o — Care of
» S/o — Son of
» C. B. I. — Central Bureau of Investigation
» G. P. O. — General Post Office
» H. Q. — Head Quarters
» E. O. E. — Errors and Omissions Excepted
» Kg. — Kilogram
» KW. — Kilowatts
Gm. — Gram
Km. — Kilometer
Ltd. — Limited
M. P. H. — Miles Per Hour
KM. P. H. — Kilometre Per Hour
P. T. O. — Please Turn Over
P. W. D. — Public Works Department
C. P. W. D. — Central Public Works Department
U. S. A. — United States of America
U. K. — United Kingdom (England)
U. P. — Uttar Pradesh
M. P. — Madhya Pradesh
H. P. — Himachal Pradesh
U. N. O. — United Nations Organization
W. H. O. — World Health Organization
B. B. C. — British Broadcasting Corporation
B. C. — Before Christ
A. C. — Air Conditioned
I. G. — Inspector General (of Police)
D. I. G. — Deputy Inspector General (of Police)
S. S. P. — Senior Superintendent of Police
D. S. P. — Deputy Superintendent of Police
S. D. M. — Sub-Divisional Magistrate
S. M. — Station Master
A. S. M. — Assistant Station Master
V. C. — Vice-Chancellor
A. G. — Accountant General
C. R. — Confidential Report
M. E. S. — Military Engineering Service

Full Form Of Some
technical Words
» VIRUS - Vital Information Resource Under Seized.
» 3G -3rd Generation.
» GSM - Global System for Mobile Communication.
» CDMA - Code Division Multiple Access.
» UMTS - Universal Mobile Telecommunication System.
» SIM - Subscriber Identity Module .
» AVI = Audio Video Interleave
» RTS = Real Time Streaming
» SIS = Symbian
OS Installer File
» AMR = Adaptive Multi-Rate Codec
» JAD = Java Application Descriptor
» JAR = Java Archive
» JAD = Java Application Descriptor
» 3GPP = 3rd Generation Partnership Project
» 3GP = 3rd Generation Project
» MP3 = MPEG player-3
» MP4 = MPEG-4 video file
» AAC = Advanced Audio Coding
» GIF= Graphic Interchangeable Format
» JPEG = Joint Photographic Expert Group
» BMP = Bitmap
» SWF = Shock Wave Flash
» WMV = Windows Media Video
» WMA = Windows Media Audio
» WAV = Waveform Audio
» PNG = Portable Network Graphics
» DOC =Document (Microsoft Corporation)
» PDF = Portable Document Format
» M3G = Mobile 3D Graphics
» M4A = MPEG-4 Audio File
» NTH = Nokia Theme (series 40)
» THM = Themes (Sony Ericsson)
» MMF =Synthetic Music Mobile Application File
» NRT = Nokia Ringtone
» XMF = Extensible Music File
» WBMP = Wireless Bitmap Image
» DVX = DivX Video
» HTML = Hyper Text Markup Language
» WML =Wireless Markup Language
» CD -Compact Disk.
» DVD - Digital Versatile Disk.
» CRT - Cathode Ray Tube.
» DAT - Digital Audio Tape.
» DOS - Disk Operating System.
» GUI -Graphical
User Interface.
» HTTP - Hyper Text Transfer Protocol.
» IP - Internet Protocol.
» ISP - Internet Service Provider.
» TCP - Transmission Control Protocol.
» UPS - Uninterruptible Power Supply.
» HSDPA -High Speed Downlink Packet Access.
» EDGE - Enhanced Data Rate for Evolution.
» GSM- [Global System for Mobile Communication]
» VHF - Very High Frequency.
» UHF - Ultra HighFrequency.
» GPRS - General Packet Radio Service.
» WAP - Wireless Application Protocol.
» TCP - Transmission Control Protocol.
» ARPANET - Advanced Research Project Agency Network.
» IBM - International Business Machines.
» HP - Hewlett Packard.
» AM/FM - Amplitude/ Frequency Modulation

cont...
Thank for sharing useful information
ReplyDeleteधन्यवाद।
DeleteSahi ho
ReplyDeleteपढ्नु।
ReplyDeleteThank you sir for this information 🙏⬇️
ReplyDeletegood job
ReplyDeletelekh haru link garnu.https://angirassedain.blogspot.com/2019/03/blog-post_26.html jasti
ReplyDeleteGood job sir. Keep writing!!!
ReplyDelete