Skip to main content

Posts

Lab Practical reports

Hi, guys, i am really so much delighted to give some help by providing some practical labs report of working... Thank you!! आज यतै अल्मलिइयो। (सरस्वती नगर-> चावहिल-> गुह्येश्वरी-> श्लेष्मान्तक-> पशुपति-> बागमतीको उत्तरी तिर हुँदै कैलाश-> गौरीघाट-> चुच्चेपाटी हुँदै सरस्वती नगर) 1. How to use Bread Board??
Recent posts

Buba Saharsachandra darsan 4 sumijaha

" श्रीमद्भागवतमा कलियुगको धर्म (विशेषता) बारे रोचक वर्णन छ । भनिएको छ, कलियुगमा पाखण्डको प्रधानता हुन्छ । राजा–महाराजा (शासक) हरू डाकु–लुटेरा समान हुन्छन् । राजा अत्यन्त निर्दयी एवं क्रूर हुन्छन् । लोभी त यति हुन्छन् कि राजा र लुटेरामा कुनै अन्तर हुँदैन । मनुष्य चोरी, झुट, हिंसा आदि कुकर्मबाट जीविका चलाउँछन् । कलियुगमा जोसँग धन हुन्छ, उही सदाचारी, सदगुणी मानिन्छ । जोसँग शक्ति छ, उसैले धर्म र न्याय व्यवस्थालाई आफूअनुकूल गराउन सक्छ । जो घूस दिन असमर्थ रहन्छ, उसलाई अदालतबाट सही न्याय प्राप्त हुँदैन । जसले जति बढी दम्भ र पाखण्ड देखाउन सक्छ, ऊ त्यति नै बढी साधु कहलिन्छ । (श्रीमद्भागवत, द्वादशकन्ध द्वितीयोध्याय : १–१३ )" ।

पाठ-७, कम्प्युटर

computer: https://www.blogger.com/blogger.g? computer is an electronics device. पाठ-७,अंगिरामृत,अगिरस गाेत्र,दुरदराजका भाइ बन्धुत्व समेटिएकाे छ,हजुर।यश बाट ल्बग पनि खुल्छ ।मेरा लेख पढ्नु हजुर कमेन्ट पनि लेखे हुन्छ।अन्यथा नलिनु हाेस,जीवन यहि सेवामा लगाए,अन्य र भिन्न हामी बन्धुत्वमा अटाउछाै।नमन: blogger.g? कम्प्युटर- This part is presentation of class. NPI leacture Mr. Hari Bhakta Acharaya. 1.  c programming 2.  multipication 3.  basic computer   (computer,tuition,unit 1-14) 4. c note 5.  advance computer   (chapter1-21) प्रयोगशाला - class:practice Nepal Polytechnic institute e/tk'/ lrtjg Bharatpur Chitwan k|of]ufTds  Practical Date:                                       class:          ...